काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै काठमाडौं उपत्‍यका दलका चुनाव प्रचार सामग्रीले कुरुप बन्दै गएको छ।

विभिन्‍न दलले अव्‍यवस्थित रुपमा झुण्ड्याएको प्रचार सामग्रीले मठमन्दिर, सडक बाटो र सरकारी कार्यालय, स्कूल र भवन कुरुप बन्दै गएको हो।

काठमाडौंको असन, जमल, न्‍यूरोड लगायतका ठाउँमा देश सञ्‍चारका फोटो पत्ररका वर्षा शाहले आफ्नो क्‍यामरामा कैद गरेका तस्बिरहरु यस्तो छ।