बांग्ला विमानका २७ यात्रु चार अस्पतालमा

काठमाडौँ- युएस बांग्ला एयरको चालकदलका ४ सहित ७१ यात्रु चढेको विमान त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा पर्दा उद्धार गरिएका २७ जनाको ४ अस्पतालमा उपचार भइरहेको छ।

केएमसीमा राखिएका ६ शवको सनाखत

१९ जनाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा, १ को चाबहिलस्थित ओम अस्पताल, १ को मेडिसिटी अस्पतालमा, ५ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

विमानमा ३७ पुरुष, २८ महिला र २ बालबालिका थिए

काठमाडौँ विमास्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट उछिट्टिएर दुर्घटनामा परेको थियो।

सम्बन्धित समाचार 

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

बांग्ला विमानका २७ यात्रु चार अस्पतालमा

टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्