हाम्रो बारे

देशसञ्चार अनलाइनहरुको भीडमा थपिन पुगेको एउटा अर्को संस्थामात्र होइन। भीडमा हराउन या भीडको पछि लाग्न होइन, सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको हो- देशसञ्चार।

हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन्। प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन्।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च हौँ हामी जहाँ निषेधको नीति र वैचारिक असहिष्णुताले कुनै स्थान पाउने छैन।

हाम्रो टीम

 मनोज दाहाल

मनोज दाहाल

सहसम्पादक
 प्रकाश ढकाल

प्रकाश ढकाल

वरिष्ठ संवाददाता
 उमाकान्त खनाल

उमाकान्त खनाल

प्रतिनिधि (कोशी प्रदेश)
 दशरथ घिमिरे

दशरथ घिमिरे

प्रतिनिधि (लुम्बिनि प्रदेश)
 उत्सव राई

उत्सव राई

साेसल मिडिया एनालिस्ट
 अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (कोशी प्रदेश)
 कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (लुम्बिनि प्रदेश)
 प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर
 बर्षा शाह

बर्षा शाह

फोटो पत्रकार
 रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान
 सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार
 राजन रावत

राजन रावत

प्रतिनिधि (कर्णाली प्रदेश)
 राजा झा

राजा झा

प्रतिनिधि (मधेश प्रदेश)
 राम मण्डल

राम मण्डल

प्रतिनिधि (मधेश प्रदेश)
 हिमाल जोशी

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)
 राज सरगम

राज सरगम

वरिष्ठ संवाददाता
 कपिल भण्डारी

कपिल भण्डारी

बजार प्रबन्धक
 हेमन्त भट्ट

हेमन्त भट्ट

सफ्टवेयर डेभलपर