भिडियो समाज मीरा कटुवालको साहस गाथा सञ्चार संवाददाता मंसिर २०, २०७४ उदयपुरमा मंसिर १३ गते उम्मेदवार नारायणबहादुर कार्कीसँगै विस्फोटमा परी खुट्टा गुमाएकी २४ वर्षीय मीरा कटुवालसँग राजधानीस्थित टिचिङ अस्पतालको शैय्यामै देशसञ्चार संवाददाता दीपा दाहालले गरेको कुराकानी।