किरियापुत्री दाजुभाइले गरे मतदान

दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मत खसाउन जाँदै चार क्रिया पुत्री दाजुभाई। तस्बिर: शरद ओझा

कञ्‍चनपुर- दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा   दाजुभाइले मतदान गरेका छन्।

किरियापुत्री बसेका चार भाईहरु मोहनबहादुर महरा, नरबहादुर महरा, कर्णबहादुर महरा र थानबहादुर महराले कृष्णपुर-९ कंचनपुरको पन्चाधिन माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

यहाँका स्थाकिरियापुत्रीनीहरुले उत्साहका साथ मतदान गरेका छन्। उनीहरु बिहानैदेखि मत खसाउन लाइनमा बसेका छन्।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्