भिडियो मतदाता जसले जितोस्, स्थायी सरकार बनोस् सञ्चार संवाददाता मंसिर २१, २०७४ काठमाडौँ- राजधानीका केही मतदानकेन्द्रमा देशसञ्चारसँगको कुराकानीमा मतदाताहरुले जसले जिते पनि स्थायी सरकार बनोस् भन्ने आफ्नो चाहना व्यक्त गरे।