ओखलढुंगामा रामहरि हजार मतले पछाडि

ओखलढुंगा-ओखलढुंगामा लोकतान्त्रिक गठबन्धनका रामहरि खतिवडा हजार बढी मतले पछाडि परेका छन्। उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका यज्ञ सुनुवार २ हजार ७८ मतले अगाडि छन्।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्