भिडियो मतदाता मतदाता थरिथरिका सञ्चार संवाददाता मंसिर २१, २०७४ काठमाडौँमा बिहीबार भएको दोस्रो चरण निर्वाचनको मतदानमा विभिन्न मतदान केन्द्रमा जाँदा संवाददाता दीपा दाहाल र आरजु हमालको क्यामेराले कैद गरेकाे भिडियो।