बाबुरामले नारायणकाजीलाई उछिने
काठमाडौं – गोर्खा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई नेकपा माअोवादी केन्द्रका नारायणकाजी श्रेष्ठभन्दा २ सय मतले अगाडि देखिएका छन्।
बाबुरामले पछिल्लो परिणामअनुसार ३ हजार ६ सय ७३ मत ल्याएका छन्। बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ३ हजार ४ सय ६६ मत ल्याएका छन्।