ताप्लेजुङमा योगेशले १० हजार कटाए

पछिल्लो परिणामअनुसार पूर्वी जिल्ला ताप्लेजुङमा एमालेका योगेश भट्टराईले १० हजार २२ मत ल्याएका छन् भने कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ४ सय २० मत ल्याएका छन्। ताप्लेजुङमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ सिट छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्