फैसला बन्द गरिएका बाकसहरु

राष्ट्रिय सभागृहमा राखिएका मतपेटिकाहरु।

काठमाडौँ जिल्लाको मतगणना केहीबेरमै सुरु हुन लागेको छ। सबै मतपेटिकाहरु मतगणना हुन लागेका ५ ठाउँमा तयार अवस्थामा राखिएका छन्। काठमाडाै‌ँकाे राष्ट्रिय सभागृहमा  जम्मा गरिएका मतपेटिकाहरु।

तस्बिर: दीपा दाहाल

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्