काठमाडौं- केहीअघि सुरु भएको काठमाडौँको मतगणनाअनुसार क्षेत्र नम्बर चारमा कांग्रेसका गगन थापा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजन भट्टराईभन्दा पछि छन्।

पछिल्लो मत परिणामअनुसार राजनले १२३९ मत ल्याउँदा गगनले १०४१ मत प्राप्त हासिल गरेका छन्। मतगणना जारी छ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्