जनार्दन १० हजार मतले अगाडि
काठमाडौं- पूर्वगृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले पश्चिम रुकुममा १० हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
बाम गठबन्धनका साझा उम्मेदवार जनार्दनले १७ हजार सात सय ३७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालजंग शाहले सात हजार दुई सय ५१ मत ल्याएका छन्।