आरजु तेस्रो स्थानमा

आरजु राणा। फाइल तस्बिर
कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका नारदमुनि राना १ हजार १ सय ३० मतका साथ अगाडि छन्।
उनलाई राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण थारुले पछ्याइरहेका छन्। प्रधानमन्त्री पत्नी आरजु राणा देउवा ६ सय ६७ मतसहित तेस्रो स्थानमा छन्।