मतगणनास्थलमा जे भइरहेकाे छ ‍(भिडियो)

रुपन्देही- प्रतिनिधिसभा तथा प्रदेशसभाका अधिकांश स्थानका लागि अहिले धमाधम मतगणना भइरहेको छ।

पछिल्लो परिणामअनुसार धेरै स्थानमा बाम गठबन्धनले जित हासिल गरेको छ भने धेरै स्थानमा अग्रता लिएको छ। मतगणनास्थलमा कसरी काम भइरहेको छ?

रुपन्देहीमा भइरहेको मतगणनाको यो भिडियोले मतदानस्थल कसरी काम भइरहेको छ भनेर थाहा हुन्छ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्