कांग्रेसका विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो प्रतिष्पर्धी रहेको धनुषा क्षेत्र नम्बर ३ को मत परिणाम रोचक बन्दै गएको छ।
अहिलेसम्मको परिणामअनुसार राजपाका राजेन्द्र महताे ५२७८ मतसहित अग्रस्थानमा छन् भने निधिले ४०६२ मत ल्याएका छन्। त्यस्तै बाम गठबन्धनका तर्फबाट एमालेका रामसिंह यादवले ४८३ मत प्राप्त गरेका छन्।  १, २ र ४ मा भने अझै मतगणना हुन सकेको छैन।
मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्