काठमाडौँको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार गगनकुमार थापाले ८८४१ मत ल्याएका अग्रता हासिल गरेका छन्।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले ८६७९ मतसाथ उनलाई पछ्याइरहेका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्