पम्फा भुसाल ललितपुरबाट निर्वाचित

फाइल तस्बिर
काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसालले कांग्रेसका मदन अमात्यलाई पराजित गरेका छन्।
देशसञ्चार संवाददाता बर्षा शाहका अनुसार पम्फाले २४ हजार ३६ मत ल्याउँदा यसअघि प्रतिनिधिसभामा चुनिएका मदन २२ हजार ३ सय २९ मा खुम्चिएका छन्।

 

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्