चितवन- चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्धक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ हजार ३ सय ४१ मतको अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम हनुसार ६ हजार ५३ मत गणना भएकोमा ३ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् भने राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डेले २ हजार १ सय ५० मतले पछ्याइरहेका छन् ।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्