काठमाडौ-काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्ण राई विजयी भएका छन्।

उनले १९ हजार १६९ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गरेका छन्।

एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मिएका हुन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्