धनुषामा महतोभन्दा निधि पछाडि

चर्चित धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग लगातार पछाडि परिरहेका छन्।

पछिल्लो परिणामअनुसार निधिले २० हजार ५ सय ३९ मत ल्याएका छन् भने महतोले २२ हजार १ सय ३१ मत ल्याएका छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्