झापा १ मा शर्मा ८३६ मतले पछाडि

झापा क्षेत्र नम्बर १ को पछिल्लो परिणामअनुसार कांग्रेसका विश्वप्रकाश शर्मा बाम गठबन्धनका सुरेन्द्र कार्कीभन्दा ८३६ मतले पछाडि परेका छन्।

सुरेन्द्र कार्कीले १६ हजार ९७ मत ल्याउँदा शर्माले १५ हजार २ सय ३३ मत ल्याएका छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्