मोरङ ५ मा अमृत अर्याल पराजित

मोरङ क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका शिवकुमार मण्डलले विजय हासिल गरेका छन्। उनले २२ हजार ९ सय ४५ मत प्राप्त गरेका छन्। उनले कांग्रेसका अमृत अर्याललाई हराएका हुन्।
अर्यालले १९ हजार १ सय ५३ मतमात्र प्राप्त गरेका छन्। त्यस्तै,उक्त क्षेत्रमा संघीय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्