ललितपूर १ मा पूर्व डीआइजी सिलवाल विजयी

ललितपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनका नवराज सिलवालले विजय हासिल गरेका छन्। निर्वाचन आयोगले घाेषणा गर्न भने बाँकी छ।

उनले २६ हजार ७ सय ५१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर राणाले २० हजार ७ सय २९ मत प्राप्त गरेका छन्।

 

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्