झापा ४ मा एमालेका सावाँ विजयी

झापा क्षेत्र नम्बर ४ मा बाम गठबन्धन तर्फबाट एमालेका एलपी सावाँ ४३५१५ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देउमान थेवेले २६८२२ मत ल्याएका छन्।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्