युवा नेता विश्वप्रकाश शर्मा पराजित

झापा क्षेत्र नम्बर १ मा कांग्रेसका लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा बाम गठबन्धन तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र (राम) कार्कीसँग पराजित भएका छन्।
कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्मा ३३ हजार ३ सय १० मतमा सीमित भएका छन्।
मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्