रौतहट ३ मा माओवादीका प्रभु शाह
रौतहट क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रभु शाहले २७९९९ मत प्राप्त गरी विजय हासिल गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलकुमार यादवले १८ हजार २ सय ६ मत प्राप्त गरेका थिए।