सूर्य चिह्न लिएर हृदयेश त्रिपाठी विजय

नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा हृदयेश त्रिपाठी विजयी भएका छन्। उनी बाम गठबन्धनका तर्फबाट सूर्य चिह्न लिएर निर्वाचन मैदानमा ओर्लिएका थिए।

उनले ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवकरण प्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत प्राप्त गरेका थिए।

राष्ट्रिय जनता पार्टीका अरुणकुमार सिंह घर्तीले ११९३ मत प्राप्त गरेका छन्।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्