पुष्पकमल दाहाल।

मतगणनाको पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब १० हजार मतको अग्रता लिएका छन्।

दाहालले ३७ हजार ९ सय २६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेले २८ हजार ४० मत ल्याएका छन्।

दाहाल ९ हजार ८ सय ८६ मतसाथ अगाडि छन्।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्