जुम्लाको समानुपातिक नतिजा आयो
जुम्लाको समानुपातिक मतगणना सकिएको छ जसमा नेपाली कांगेसले प्रतिनिधिसभातर्फ १० हजार ९ सय २९ ल्याएको छ।
नेकपा माओवादी केन्द्रले १० हजार ९ सय ८८ मत ल्याएको छ। त्यस्तै एमालेले १० हजार ६ सय ९२ मत ल्याएको छ। नेमकिपाले २ हजार ४ सय ३ मत ल्याएको छ।
प्रदेस सभा अन्तर्गत नेपाली कांग्रेसले १० हजार ४ सय २० र माअोवादी केन्द्रले १० हजार ४ सय १४ मत प्राप्त गरेको छ। नेमकिपाले २ हजार ७ सय ५१ मत ल्याएको छ।
*(सच्चाइएको)