प्रचण्ड विजयी

चितवन- चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहालले निकटतम प्रतिद्वन्द्वी तथा कांग्रेस समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका छन्।
दाहालले ४८ हजार २ सय ६९ मत ल्याएका छन् भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएका छन्।