शत्रुघ्न महतो प्रदेशबाट आए 

धनुषा ४ को ‘ख’मा एमालेको शत्रुघ्न महतो विजयी भएका छन्।
महतोले १ हजार २ सय ५१ मतान्तरले विजय हासिल गरेका छन्। एमालेका महतोले १२ हजार ८ सय मत ल्याएका छन् भने उनको प्रतिद्विन्द्वी नेपाली कांग्रेसका वासुदेव महतो कोइरीले ११ हजार ५ सय ४९ मत ल्याएका छन् ।
संघीय समाजवादी फोरमका राजकिशोर महतो ७ हजार ९ सय ४० मत प्राप्त गरेका छन्।
मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्