उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजयको नजिक

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पद्माकुमारी अर्याल जितको नजिक पुगेकी छन्। उनले २७ हजार ६ सय ३१ मत ल्याएकी छन्। 
उनका निकटतम प्रतिद्वन्द्वी उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले २६ हजार १ सय ५७ मत प्राप्त गरेका छन्।
मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्