यी हुन् प्रतिनिधिसभामा विजयी १ सय ६५ सांसदहरु

प्रतिनिधिसभा सदस्यका लागि जम्मा १६५ स्थानका लागि भएको निर्वाचनमध्ये बुधबार बिहान १६५ स्थानकै नतिजा आइसकेको छ। यी हुन् प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित प्रतिनिधिहरू।
- प्रदेश नं. १
- जिल्ला १४
- निर्वाचन क्षेत्र २८
१) झापा
क्षेत्र नं. १ – सुरेन्द्र बहादुर कार्की – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – पवित्रा निरौला (खरेल) – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – राजेन्द्रप्रसाद लिङ्देन – राष्ट्रिय प्रजातन्त्र पार्टी
क्षेत्र नं. ४ – लालप्रसाद साँवा लिम्बू – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ५ – केपी शर्मा ओली – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. १ – झलनाथ खनाल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – सुवासचन्द्र नेम्वाङ – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. १ – घनश्याम खतिवडा – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ -मिनेन्द्र प्रसाद रिजाल – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ३ – भानुभक्त ढकाल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ४ – अमनलाल मोदी – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ५ – शिवकुमार मण्डल (केवट) – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ६ – लालबाबु पण्डित – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. १ – जयकुमार राई – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – सिताराम महतो – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ३ – विजयकुमार गच्छदार- नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ४ – ज्ञानेन्द्र बहादुर कार्की – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
बसन्तकुमार नेम्वाङ – नेकपा (एमाले) – वाम गठबन्धन
भवानीप्रसाद खापुङ – नेकपा (एमाले) – वाम गठबन्धन
राजेन्द्रकुमार राई – नेकपा (एमाले) – वाम गठबन्धन
सुदन किराती – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
विशाल भट्टराई – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. १ – डा. नारायण खड्का – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. २ – सुरेशकुमार राई – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
यज्ञराज सुनुवार – नेकपा (एमाले) – वाम गठबन्धन
१२) ताप्लेजुङ
योगेशकुमार भट्टराई – नेकपा (एमाले) – वाम गठबन्धन
१३) संखुवासभा
राजेन्द्रप्रसाद गौतम – नेकपा (एमाले) – वाम गठबन्धन
१४) सोलुखुम्बु
हेमकुमार राई – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
- प्रदेश नं. २
- जिल्ला ८
- निर्वाचन क्षेत्र ३२
१) सप्तरी
क्षेत्र नं. १ – डा. सूर्यनारायण यादव – संघीय समाजवादी फोरम
क्षेत्र नं. २ – उपेन्द्र यादव – संघीय समाजवादी फोरम
क्षेत्र नं. ३ -चन्द्रकान्त चौधरी – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. ४ – तेजुलाल चौधरी – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
२) सिरहा
क्षेत्र नं. १ – प्रदीप गिरी – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. २ – सुरेशचन्द्र दास – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ३ – लीलानाथ श्रेष्ठ – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ४ – राजकिशोर यादव – राष्ट्रिय जनता पार्टी
३) धनुषा
क्षेत्र नं. १ – मातृकाप्रसाद यादव – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – उमाशंकर अरगरिया – संघीय समाजवादी फोरम
क्षेत्र नं. ३ – राजेन्द्र महतो – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. ४ – रघुवीर महासेठ – नेकपा (एमाले) – वाम गठबन्धन
४) महोत्तरी
क्षेत्र नं. १ -गिरीराजमणि पोख्रेल – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – शरदसिंह भण्डारी – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. ३ – महन्थ ठाकुर – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. ४ – सुरेन्द्रकुमार यादव – संघीय समाजवादी फोरम
५) सर्लाही
क्षेत्र नं. १ -प्रमोद साह – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. २ – महिन्द्र राय यादव – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. ३ – रामेश्वर राय यादव – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ४ – अमरेशकुमार सिंह – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्ध
६) रौतहट
क्षेत्र नं. १ – अनिलकुमार झा – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. २ – मोहम्मद आफतब आलम – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ३ – प्रभु साह – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ४ – देवप्रसाद तिमल्सेना – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
७) बारा
क्षेत्र नं. १ – उमाकान्त चौधरी – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. २ – रामसहाय प्रसाद यादव – संघीय समाजवादी फोरम
क्षेत्र नं. ३ – रामबाबु कुमार यादव – संघीय समाजवादी फोरम
क्षेत्र नं. ४ – एकवाल मियाँ – राष्ट्रिय जनता पार्टी
८) पर्सा
क्षेत्र नं. १ – प्रदीप यादव – संघीय समाजवादी फोरम
क्षेत्र नं. २ – विमलप्रसाद श्रीवास्तव – संघीय समाजवादी फोरम
क्षेत्र नं. ३ – हरिनारायण प्रसाद साह रौनियार – संघीय समाजवादी फोरम
क्षेत्र नं. ४ – लक्ष्मणलाल कर्ण – राष्ट्रिय जनता पार्टी
- प्रदेश नं. ३
- जिल्ला १३
- निर्वाचन क्षेत्र ३३
१) सिन्धुली
क्षेत्र नं. १ – गणेशकुमार पहाडी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – हरिबोलप्रसाद गजुरेल – नेकपा (माओवादी केन्द्र) ) – वाम गठबन्धन
२) रामेछाप
श्यामकुमार श्रेष्ठ – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
३) दोलखा
पार्वत गुरूङ – – नेकपा (एमाले) – वाम गठबन्धन्र
४) सिन्धुपाल्चोक
क्षेत्र नं. १ – अग्निप्रसाद सापकोटा – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ -शेरबहादुर तामाङ – नेकपा (एमाले) – वाम गठबन्धन
५) काभ्रेपलाञ्चोक
क्षेत्र नं. १ – गंगाबहादुर तामाङ – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – गोकुलप्रसाद बास्कोटा – नेकपा (एमाले) – वाम गठबन्धन
६) भक्तपुर
क्षेत्र नं. १ – प्रेम सुवाल – नेपाल मजदूर किसान पार्टी
क्षेत्र नं. २ – महेश बस्नेत – नेकपा (एमाले) – वाम गठबन्धन
७) ललितपुर
क्षेत्र नं. १ – नवराज सिलवाल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – कृष्णलाल महर्जन – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – पम्फा भुसाल – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
८) काठमाडौं
क्षेत्र नं. १ – प्रकाशमान सिंह – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. २ – माधव कुमार नेपाल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – कृष्णबहादुर राई – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ४ – गगनकुमार थापा – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ५ – ईश्वर पोख्रेल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ६ – भिमसेनदास प्रधान – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ७ – रामवीर मानन्धर – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ८ – जीवनराम श्रेष्ठ – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ९ – कृष्णगोपाल श्रेष्ठ – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. १० – राजेन्द्र कुमार केसी – नेकपा (एमाले) – वाम गठबन्धन
९) रसुवा
क्षेत्र नं. १ – मोहन आचार्य – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
१०) नुवाकोट
क्षेत्र नं. १ – हितबहादुर तामाङ – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – नारायणप्रसाद खतिवडा – नेकपा (एमाले) – वाम गठबन्धन
११) धादिङ
क्षैत्र नं. १ – भुमिप्रसाद त्रिपाठी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – खेमप्रसाद लोहनी – नेकपा (एमाले) – वाम गठबन्धन
१२) मकवानपुर
क्षेत्र नं. १ – कृष्णप्रसाद दाहाल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – विरोध खतिवडा – नेकपा (एमाले) – वाम गठबन्धन
१३) चितवन
क्षेत्र नं. १ – सुरेन्द्रप्रसाद पाण्डे – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – कृष्णभक्त पोख्रेल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – पुष्पकमल दाहाल (प्रचण्ड) – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
- प्रदेश नं. ४
- जिल्ला ११
- निर्वाचन क्षेत्र १८
१) गोरखा
क्षेत्र नं. १ – हरिराज अधिकारी – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – डा. बाबुराम भट्टराई – नयाँ शक्ति पार्टी – नेपाली कांग्रेससँग तालमेल
२) लमजुङ
देवप्रसाद गुरूङ – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
३) मनाङ
पोल्देन घोपाङ गुरूङ – नेकपा (एमाले) – वाम गठबन्धन
४) मुस्ताङ
प्रेमप्रसाद तुलाचन – नेकपा (एमाले) – वाम गठबन्धन
५) कास्की
क्षेत्र नं. १ – खगराज अधिकारी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – रविन्द्रप्रसाद अधिकारी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – जगतबहादुर सुनार – नेकपा (एमाले) – वाम गठबन्धन
६) म्याग्दी
भुपेन्द्रबहादुर थापा – नेकपा (एमाले) – वाम गठबन्धन
७) पर्वत
पदम गिरी – नेकपा (एमाले) – वाम गठबन्धन
८) बाग्लुङ
क्षेत्र नं. १ – सूर्यप्रसाद पाठक – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – देवेन्द्र पौडेल – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
९) स्याङ्जा
क्षेत्र नं. १ – नारायणप्रसाद मरासिनी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – पद्माकुमारी अर्याल – नेकपा (एमाले) – वाम गठबन्धन
१०) तनहुँ
क्षेत्र नं. १ – कृष्णकुमार श्रेष्ठ – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – केदार सिग्देल – नेकपा (एमाले) – वाम गठबन्धन
११) नवलपरासी (नवलपुर/सुस्ता पूर्व)
क्षेत्र नं. १ – सशांक कोइराला – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. २ – तिलबहादुर महत क्षेत्री – नेकपा (एमाले) – वाम गठबन्धन
- प्रदेश नं. ५
- कुल जिल्ला १२
- कुल निर्वाचन क्षेत्र २६
१) नवलपरासी (परासी/सुस्ता पश्चिम)
क्षेत्र नं. १ – हृदयेश त्रिपाठी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – देवेन्द्रराज कँडेल – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्ध
२) पाल्पा
क्षेत्र नं. १ – दलबहादुर राना – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – सोमप्रसाद पाण्डेय – नेकपा (एमाले) – वाम गठबन्धन
३) रूपन्देही
क्षेत्र नं. १ – छविलाल विश्वकर्मा – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – विष्णु पौडेल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – घनश्याम भुसाल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ४ – प्रमोदकुमार यादव – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. ५ – भरतकुमार शाह – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
४) कपिलवस्तु
क्षेत्र नं. १ – चक्रपाणि खनाल – नेकपा (माओवादी केन्द्र) -वाम गठबन्धन
क्षेत्र नं. २ – वृजेश कुमार गुप्त – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – अभिशेकप्रताप साह – नेपाली कांग्रेस – लोकतान्त्रिक गठबन्धन
५) अर्घाखाँची
टोपबहादुर रायमाझी – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
६) गुल्मी
क्षेत्र नं. १ – प्रदीपकुमार ज्ञवाली – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – गोकर्णराज विष्ट – नेकपा (एमाले) – वाम गठबन्धन
७) प्युठान
दुर्गा पौडेल – राष्ट्रिय जनमोर्चा – वाम गठबन्धनसँग तालमेल
८) रोल्पा
वर्षमान पुन – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
९) रूकुम (पूर्व)
कमला रोका – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
१०) दाङ
क्षेत्र नं. १ – मेटमणि चौधरी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – कृष्णबहादुर महरा – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ३ – हिराचन्द्र केसी – नेकपा (एमाले) – वाम गठबन्धन
११) बाँके
क्षेत्र नं. १ – महेश्वरजंग गहतराज – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – मोहम्मद ईश्तियाक राई – संघीय समाजवादी फोरम
क्षेत्र नं. ३ – नन्दलाल रोका क्षेत्री – नेकपा (एमाले) – वाम गठबन्धन
१२) बर्दिया
क्षेत्र नं. १ – सञ्जयकुमार गौतम – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
क्षेत्र नं. २ – सन्तकुमार थारू – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
- प्रदेश नं. ६)
- जिल्ला १०
- निर्वाचन क्षेत्र २
१) रूकुम (पश्चिम)
जनार्दन शर्मा – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
२) सल्यान
टेकबहादुर बस्नेत – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
३) सुर्खेत
क्षेत्र नं. १ – ध्रुवकुमार शाही – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – नवराज रावत – नेकपा (एमाले) – वाम गठबन्धन
४) जाजरकोट
शक्तिबहादुर बस्नेत – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
५) दैलेख
क्षेत्र नं. १ – रविन्द्रराज शर्मा – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – राजबहादुर क्षेत्री – नेकपा (एमाले) – वाम गठबन्धन
६) कालीकोट
दुर्गाबहादुर रावत – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
७) जुम्ला
गजेन्द्रबहादुर महत – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
८) डोल्पा
धनबहादुर बुढा – नेकपा (एमाले) – वाम गठबन्धन
९) मुगु
गोपाबहादुर बम – नेकपा (एमाले) – वाम गठबन्धन
१०) हुम्ला
छक्कबहादुर लामा – स्वतन्त्र
- प्रदेश नं. ७
- जिल्ला ९
- निर्वाचन क्षेत्र १६
१) कैलाली
क्षेत्र नं. १ – रेशलाल चौधरी – राष्ट्रिय जनता पार्टी
क्षेत्र नं. २ – झपटबहादुर रावल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – गौरीशंकर चौधरी – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ४ – लेखराज भट्ट – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. ५ – नारदमुनि राना – नेकपा (एमाले) – वाम गठबन्धन
२) कञ्चनपुर
क्षेत्र नं. १ – बीना मगर – नेकपा (माओवादी केन्द्र) – वाम गठबन्धन
क्षेत्र नं. २ – नरबहादुर धामी – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. ३ – दीपकप्रकाश भट्ट – नेकपा (एमाले) – वाम गठबन्धन
३) डडेल्धुरा
शेरबहादुर देउवा – नेपाली काँग्रेस – लोकतान्त्रिक गठबन्धन
४) डोटी
प्रेमबहादुर आले – नेकपा (एमाले) – वाम गठबन्धन
५) अछाम
क्षेत्र नं. १ – भीमबहादुर रावल – नेकपा (एमाले) – वाम गठबन्धन
क्षेत्र नं. २ – यज्ञबहादुर बोगटी – नेकपा (एमाले) – वाम गठबन्धन
६) वैतडी
दामोदर भण्डारी – नेकपा (एमाले) – वाम गठबन्धन
७) दार्चुला
गणेशसिंह ठगुन्ना – नेकपा (एमाले) – वाम गठबन्धन
८) बझाङ
क्षेत्र नं. १ – भैरवबहादुर सिंह – नेकपा (एमाले) – वाम गठबन्धन
९) बाजुरा
क्षेत्र नं. १ – लालबहादुर थापा – नेकपा (एमाले) – वाम गठबन्धन