भिडियो समाज ‘हामी पनि नागरिक हौँ’ सञ्चार संवाददाता मंसिर २८, २०७४ काठमाडौँ- विश्व अपाङ्गता दिवसका अवसरमा बिहीबार राजधानीमा र्याली आयोजना गरिएको छ। प्रज्ञा भवनबाट सुरु भएको र्याली लैनचौर, समाजकल्याण परिषदमा पुगेर सभामा परिणत भएको थियो। उक्त र्यालीको देश सञ्चार संवाददाता वर्षा शाहको भिडियो रिपोर्टिङ।