विराटनगर वारियर्सलाई मेडिसिटीको प्रशिक्षण

काठमाडौं-सोमबारदेखी सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा सहभागी विराटनगर वारियर्सलाई नेपाल मेडिसिटीले पोषण सम्बन्धि विषेष प्रशिक्षण दिएको छ।
वारियर्स पारस खड्काको कप्तानीमा रहेको छ । खेलका समयमा हुने चोट र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे प्रशिक्षण केन्द्रित भएको मेडिसिटीले जनाएको छ ।