सडक दुर्घटनामा राजमो रुपन्देहीका उपाध्यक्षको मृत्‍यु

रुपन्देही-सडक दुर्घटनामा परी राष्ट्रिय जनमोर्चा रुपन्देहीका उपाध्यक्ष दलबहादुर भण्डारीको निधन भएको छ।

बिहान बुटवलको अस्पताल लाइनमा भएको दुर्घटनापछि उपचारको क्रममा निधन भएको हो।

भण्डारी प्रतिगमन कारी आन्दोलनताका चर्चित विद्यार्थी नेता थिए। उनी लामो समयसम्‍म बुटवल बहुमुखी क्‍याम्पसका स्ववियू उपसभापति पनि थिए।

यो पनि हेर्नुहोस्:

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

 

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्