पूर्वमन्त्री थापाको निधन
पुराना राजनीतिज्ञ तथा पूर्वमन्त्री हरिबहादुर थापाको मंगलबार बिहान निधन भएको छ। उनको मंगलबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले उल्लेख गरेको छ।
धादिङ त्रिपुरासुन्दरी ३ का थापा श्वासप्रश्वासका बिरामी थिए।
यो पनि हेर्नुहोस्:
प्रदेश ४ को मुख्य मन्त्रीमा दुई एमाले नेताको चर्चा
प्रदेश नम्बर-७मा को बन्ला मुख्य मन्त्री ?
हिमागृहको विकल्प खोज्दै प्रशासन, ‘मुख्यमन्त्रीलाई राजा नबनाऊ’