‘राष्ट्रपति एमालेकै निर्देशनमा काम गर्न थालिन्’
धनुषा ३ बाट पराजित कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले राष्ट्रपतिबाट एमालेकाे हित र निर्देशनमा काम गर्न थालेको देखिएको र त्यो संविधान, लोकतन्त्र, प्रणालीलगायत सबैका लागि खतरा रहेको टिप्पणी गरेका छन्।
उनले मंगलबार अबेर एक ट्विट गर्दै एमाले, माओवादी, कांग्रेस वा कुनै दलको निर्णय मान्ने पदाधिकारी राष्ट्रपति नभएको उल्लेख गर्दै तर राष्ट्रपतिले मन्त्रिपरिषको निर्णय मान्नै पर्ने पदाधिकारी रहेको बताए।
यो पनि हेर्नुहोस्:
‘राष्ट्रपतिले अध्यादेश रोक्न मिल्दैन’