सख्त घाइते सञ्जीवलाई कीर्तिपुर रिफर गरियो

वीरगन्जको सुपर ग्यास उद्योग आगलागीमा परी गम्भीर घाइते भई उपचारका लागि काठमाडौँ ल्याइएका मध्ये सख्त घाइते सञ्वीव नेपाललाई आकस्मिक उपचारपछि कीर्तिपुर अस्पताल रिफर गरिएको छ।

बिहानको घटनामा परी गम्भीर घाइते भएका दुई घाइतेलाई सेनाको हेलिकोप्टरले राजधानी ल्याइएको थियो। सञ्जीवको अवस्था चिन्ताजनक भएकाले कीर्तिपुरस्थित जलेकाहरुको उपचार गर्ने अस्पताल रेफर गरिएको हो।

यो पनि हेर्नुहोस्:

ग्यास आगलागीका दुई घाइते वीरमा, एक गम्भीर

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्