काठमाडौँ- काठमाडौंको टोखामा गोली चलेको छ। टोखास्थित झोर महांकालमा जंगलबाट आएका व्‍यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति पक्राउ पर्न सकेका छैनन्।

यो पनि हेर्नुहोस्:

टोखामा गोली लागेर घाइते हुने महिला

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्