काठमाडौँ- काठमाडौंको टोखामा बुधबार दिउँसो चलेको गोली लागेर एक महिला घाइते भएकी छन्। महिलाको नाम थाहा हुन सकेको छैन।
टोखास्थित झोर महांकालमा जंगलबाट आएका व्यक्तिले गोली चलाएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति पक्राउ पर्न सकेका छैनन्।
यो पनि हेर्नुहोस्: