
पोखरा- पोखराको फिर्केनजिकै बिहीबार दिउँसो सडक भासिएको छ।
केही दिनपहिले मात्रै निर्माण सम्पन्न भएको सडक भासिएको हो।
जिरो किमीनजिकै फिर्के खोलामाथि पृथ्वी राजमार्ग बस सञ्चालक समिति कार्यालयको आडमा पिच बाटो भासिँदा गाडीसमेत फसेको छ।
यो पनि हेर्नुहोस्: