१.तीन हजार मिटर भन्दा बढीको उचाईमा रहेको पूर्वी पहाड पाँचथरको फालेलुङमा रहेको चौरी खर्क ।

२. विहान घाम झुल्केदेखि खर्कमा चौंरी चर्न निस्कन्छन् ।

३. चौंरी हेर्न र चौंरीसंग फोटो खिच्न भारतको दार्जीलिङबाट समेत मानिसहरु त्यहाँ आउने गर्छन् ।

४. चौंरी पालक किसानहरुले चौंरीलाई आकर्षक बनाउन कानमा मुन्द्रासमेत झुण्ड्याइदिन्छन् ।

५. भाले चौंरीलाई याक भन्ने चलन छ ।

६. याक सामान पहाडमा सामान ढुवानीमा समेत प्रयोग गरिन्छ ।

तस्बिरहरु-उमाकान्त खनाल/देश सञ्‍चार