पूर्वराजारानी पश्चिम जाने

पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनकी पत्नी काेमल शाहले अर्को साता मध्यपश्चिम र सुदूरपश्चिम भ्रमण गर्ने भएका छन्।

उनीहरु केही दिनको निजी भ्रमणमा त्यसतर्फ जान लागेको पूर्वराजाको निजी सचिवालयले जानकारी दिएको छ।

यो पनि हेर्नुहोस्:

‘राजावादी’ र ‘गणतन्त्रवादी’बीच भिडन्त!

राजावादी लिङदेनसँग किन हारे गणतन्त्रवादी सिटौला?

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्