एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएपछि अहिले नेकपा ( एमाले )का नेताहरू आन्तरिक बैठकमा जुटेका छन् । एमाले नेता सुवासचन्द्र नेम्वाङले अहिले एमाले स्थायी समितिको बैठक बसिरहेको बताए । बैठकको विषय के हो भन्नेबारे उनले खुलाउन चाहेनन् ।

यो पनि हेर्नुहोस्:

बालुवाटारमा प्रमुख दलको बैठक सुरु

बालुवाटार बैठक निष्कर्षविहीन

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्