ओली र दाहाल केहीबेरमै भेट्दै

फाइल फोटो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार अपराह्न राजधानीमा भेट तय भएको छ।

दाहाल निकट स्रोतका अनुसार बाम गठबन्धनका यी दुई शीर्ष नेताबीच राजधानीमा केही बेरमै भेट हुने भएको हो।

दाहाल केही अघिमात्र चितवनको लामो बसाइबाट काठमाडौं आइपुगेको उनका स्वकीय सचिव जोगबहादुर महराले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

ओली-दाहाल प्रसन्न मन, प्रसन्न मुद्रा (फोटो फिचर)

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्