म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले गरेको व्यावसायिक गोलभेडा खेती। खबराका पचास जना भन्दा बढी कृषकले तरकारी खेती गर्दै आएका छन्। तस्बिर- रासस