बालकोटमा प्रचण्ड र दाहालबीच वार्ता सुरु

फाइल फोटो

काठमाडौं-नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा वार्ता सुरु भएको छ।

एमाले निकट स्रोतका अनुसार केहीबेर अघि अध्‍यक्ष दाहाल ओली निवास पुगिसकेका छन्।

भेटमा राष्ट्रिय सभा गठन, सरकार गठन लगायतका विविध विषयमा केन्द्रित हुने भएकाले यो भेटलाई महत्वका साथ लिइएको छ।

यो पनि हेर्नुहोस्:

बालकोटमा भेट्दैछन् ओली-दाहाल

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्