पोखरा- ११ वर्षको अन्तरालपछि विहीबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९६ औँ पृथ्वीजयन्ती देशभरि मनाइएको छ। ११ वर्षअघि भने पृथ्वीनारायण शाहको शालिकमाथि राज्य र पार्टी कार्यकर्ताले निर्मम प्रहार गरेका थिए।

पोखरामा शाहको शालिक तोडफोड गरेर लखन थापाको शालिक राखिएको थियो। साथै उक्त चोकको नाम लखन चोक नामाकरण गरिएको पनि थियो। तर, आजपर्यन्त उक्त ठाउँ पृथ्वीचोकबाट नै परिचित छ।

सन् २००७ मा त्‍यतिबेला तोडफोड गरिएको पृथ्वीनारायण शाहको शालिकको तस्बिर सुदर्शन रञ्‍जितले खिचेका थिए।

 

 

तस्बिरहरु: सुदर्शन रञ्जित

 

यो पनि पढ्नुहोस्…

पृथ्वीजयन्ती फेरि राष्ट्रिय एकता दिवस, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले पुष्पगुच्छा चढाए (फोटो फिचर)

पृथ्वीजयन्ती मनाउन प्रज्ञाको यस्तो कार्यक्रम